धादिङ बस दुर्घटनाले बजाइदिएको खतराको घन्टी!

धादिङको बेनीघाटमा ४४ यात्रु बसेको पोखरा–काठमाडौं रात्रिबस अचानक किन राजमार्गबाट ३०० मिटर तल त्रिशुली किनारमा खस्ने अवस्था आयो? के बसमा यान्त्रिक समस्या थियो? के चालक थकित तनावग्रस्त वा अन्य कुराले ध्यान भंग थिए?