नियम मिच्ने ६ लघुवित्त राष्ट्र बैंकको कारबाहीमा, चारवटाको पुँजीकोष मापदण्डभन्दा कम

नेपाल राष्ट्र बैंकले नियामकीय व्यवस्था पालना नगर्ने ६ वटा लघुवित्त वित्तीय संस्थामाथि कारबाही गरेको छ। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले चार संस्थालाई न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको भन्दै शीघ्र सुधारात्मक कारबाही गरेको छ भने दुई संस्थालाई अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै नगद जरिवाना गरेको हो। न्यूनतम पुँजीकोष […]