त्रिपुरेश्वर आत्मदाह प्रयासको निष्पक्ष छानबिन गर : ऋषि धमला

काठमाडौँ । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले वर्तमान बालेन शाह नेतृत्वको सरकारलाई जनअपेक्षाअनुसार सुशासन कायम गर्न र अन्तर्राष्ट्रिय मञ्चमा देशको शिर ठाडो पार्ने गरी नेतृत्वदायी भूमिका निर्वाह गर्न सशक्त आह्वान गरेका छन्। रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय जेनजी नागरिक अभियानद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै धमलाले त्रिपुरेश्वरमा सवारी चालक दावा लामाले गरेको आत्मदाहको प्रयासलाई अत्यन्तै हृदयविदारक […]