रसुवा–नुवाकोट सडक सम्पर्क पुन:स्थापित गर्ने प्रयास (तस्वीरहरू)
४ असोज, काठमाडौं । गत १० भदौको रसुवा–भोटेकोशी बाढीका कारण क्षतविक्षत भएको सडक सम्पर्क पुन:स्थापित गर्ने प्रयास जारी छ । दलदले माटो पन्छाउँदै र चट्टानयुक्त क्षेत्र खोस्रिँदै सडक सम्पर्क पुन:स्थापित गर्न सडक विभागका कर्मचारी तथा …