सभामुख अर्याल र विपक्षी दलका नेता आङदेम्बेबीच भेटवार्ता

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन् । प्रतिनिधिसभाको बैठक सुरु हुनुअघि मंगलबार आङदेम्बेले अर्यालसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा दुई नेताबीच मुलुकको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमका साथै प्रतिनिधि सभाको काम–कारबाही र गतिविधिबारे विस्तृत छलफल भएको छ। भेटघाटमा संसद्लाई अझ प्रभावकारी र व्यवस्थित […]