विपद् व्यवस्थापनमा रविको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र, एक साताभित्र संसदीय विशेष समिति बनाउन पहल

• रवि लामिछानेको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता।• एक साताभित्र सर्वदलीय संसदीय विशेष समिति गठन गर्न पहल गरिने।• पुनर्निर्माणदेखि पूर्वसूचना र जलवायु कूटनीतिसम्म समितिको कार्यक्षेत्र रहने। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने सर्वदलीय सहमति भएको छ। साथै, एक साताभित्र ‘सर्वदलीय संसदीय विशेष समिति’ […]