बार्दलीभरि बेगोनिया

तपाईं पूर्वी पहाड खासगरी इलाम, पाँचथरको फन्को मार्दै हुनुहुन्छ भने करिब उस्तै प्रकारका घर देख्नुहुन्छ । ढुंगा माटोले बनेको । अघिल्तिर काठको बार्दली । हो, यही बार्दली, जहाँ ढकमक्क फूल देख्नुहुन्छ । त्यो पनि बेगोनियाको …