शाओमीले नेपालमा उच्च क्षमताको ब्याट्रीलाई प्रमुख विशेषता बनाउँदै रेडमी नोट १७ सिरिज सार्वजनिक गरेको छ। सिरिजअन्तर्गत रेडमी नोट १७, नोट १७ ५जी, नोट १७ प्रो ५जी र नोट १७ प्रो म्याक्स ५जी गरी चार मोडल बजारमा ल्याइएको छ। रेडमी नोट १७ र नोट १७ ५जीमा ७,७०० एमएएच ब्याट्री र ४५ वाट टर्बो चार्जिङ छ। प्रो […]