सरकारले विद्यालय शिक्षालाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी व्यावहारिक, सीपमूलक र रोजगारसँग जोड्ने गरी आगामी शैक्षिकसत्रदेखि देशभर ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ अवधारणा कार्यान्वयन गर्ने तयारी गरेको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि शनिबार सिरहा र सप्तरीका विद्यालयमा आयोजित सुझाव संकलन कार्यक्रममा आगामी शैक्षिकसत्रदेखि नयाँ अवधारणा कार्यान्वयन गर्ने […]