नागढुङ्गा सुरुङमार्ग चार पाङ्ग्रे साना सवारीलाई खुला, ६ बजेसम्म जान पाइने

८ भदौ, काठमाडौं । नागढुङ्गा सुरुङमार्ग आजबाट सर्वसाधारणका लागि आंशिक खुला भएको छ । यसअघि आपतकालीन सेवाका सवारीलाई मात्र खुला गरी परीक्षण गर्दै आएकोमा आजदेखि चार पाङ्ग्रे साना सवारी (कार, जिप, भ्यान) का लागि खुला …