दिपल निभो क्यू ०५ आगामी साता नेपालमा, ‘अ क्लास अबभ’ अनुभव दिने दाबी

५ भदौ, काठमाडौं । एमएडब्लू वृद्धि अटोकर्पले अल न्यू दिपल निभो क्यू ०५ आगामी साता नेपालमा सार्वजनिक गर्ने तयारी गरेको छ। चीनमा आफ्नो सेग्मेन्टको नम्बर एक एसयूभीका रूपमा स्थापित क्यू ०५ ले नेपाली बजारमा कम्फर्ट, डिजाइन …