भेनेजुएलाले किन बन्द गर्‍यो अस्ट्रेलिया र नर्वेका दूतावास ?

ल्याटिन अमेरिकी देश भेनेजुएलाले अस्ट्रेलिया र नर्वेका आफ्ना दूतावास बन्द गर्ने भएको छ ।