बर्दियामा वर्षाले तीन घरमा क्षति

११ असोज, बर्दिया । बर्दियामा अविरल वर्षाका कारण तीन घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराका अनुसार वर्षाका कारण ठूलो क्षति हुन नदिन जिल्ला प्रशासन र प्रहरीले उच्च …