११ असोज, काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)–नेपाल च्याप्टरमा नयाँ कार्यसमिति चयन भएको छ ।
च्याप्टरको ४७औं वार्षिक साधारणसभा तथा ५१औं वार्षिकोत्सव समारोहबाट नयाँ कार्यसमिति चयन गरिएको हो । पाटा–नेपाल च्याप्टरले सोही अवसरमा रेजिलियन्ट नेपाल …