फागुन ३ र ७ गते भरतपुर अस्पतालको ओपिडी बन्द रहने

फागुन ३ गते महाशिवरात्री र ७ गते प्रजातन्त्र दिवस भएकाले उक्त दिन ओपिडी सेवा बन्द रहने अस्पतालले जनाएको छ।