हरियाली सेयरबजार : ३१ अंकले बढेको नेप्सेमा चार कम्पनीको सेयरमूल्यमा ‘पोजेटिभ सर्किट’

काठमाडौँ। साताको पहिलो कारोबार दिन आज (आइतबार) नेपाल स्टक एक्सचेन्ज नेप्से ३१.१२ अंकले बढेको छ। अघिल्लो दिनको तुलनामा १.१७ प्रतिशतले बढेको नेप्से २‚६७२.५५ विन्दुमा अडिएको छ। आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि ४.७० अंकले बढेर ४५९.४३ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा १.०३ प्रतिशतले बढी हो। सेयर बजारमा आइतबार ३३८ कम्पनीको ९५ […]