कांग्रेस कार्यसम्पादन समिति बैठक : सानेपामा भेला हुँदै नेताहरू

काठमाडौं– नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक आज सानेपामा बस्दै छ । बैठकमा सहभागी हुन पार्टीका शीर्ष नेताहरू सानेपा पुग्न थालेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने बैठकमा समसामयिक राजनीतिक अवस्था, सरकारको कार्यसम्पादन, पार्टीको आन्तरिक संगठन र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ।   तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी