कहाँ अल्झियो रास्वपा र बालेनबीच शुक्रबार नै हुने भनिएको सहमति ?
१२ पुस, काठमाडौं । शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ ।
बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय सहमतिका क्रममा …