सरकार-जेनजीबीच भएको सम्झौताविरूद्ध सर्वोच्चमा रिट

सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौताविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।