युवापुस्ताको आवाजलाई कांग्रेसले आत्मसात् गरेको छः महामन्त्री पौडेल

महामन्त्री पौडेलले सुशासन सबै नेपाली जनताले चाहेको भन्दै नागरिक स्वतन्त्रता उपयोग गर्ने कुरामा कतै बन्देज हुन नहुने बताए ।