रूपन्देही २ : ४१ उम्मेदवारसँग पूर्वअर्थमन्त्री पौडेलको चुनावी स्पर्धा

रूपन्देही। २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ को चुनावी प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ। यो क्षेत्रमा हेभीवेट उम्मेदवारका रूपमा नेकपा एमालेले पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई मैदानमा अघि सारेको छ। एमालेले पौडेललाई दोहोर्‍याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले भने उम्मेदवार परिवर्तन गर्दै सुलभ खरेललाई उम्मेदवार बनाएको छ। यसपालि कुनै पनि औपचारिक गठबन्धनबिना चुनावी प्रतिस्पर्धा भइरहेको छ। नेपाली कांग्रेसले […]