काठमाडाैं। नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले काठमाडौंमा विशेष भेला आयोजना गरेका छन्। ओमकार श्रेष्ठको अध्यक्षतामा भएको भेलामा ४ केन्द्रीय सदस्य र २ प्रदेश सभापति सहभागी भएका हुन् । काठमाडाैंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बुधबार जारी भेलामा केन्द्रीय सदस्यहरू मधु आचार्य, प्रतिमा गौतम, तारामान गुरूङ र अजयबाबु शिवाकोटी सहभागी रहेकाे जनाइएको छ। साथै लुम्बिनी कांग्रेस सभापति अम्मरसिंह […]