बुवा खोलामा मोटरेवल पुल निर्माण सम्पन्न

उदयपुर– खोटाङको जन्तेढुङ्गा गाउँपालिका–१ र पौवा सेरा–५ कोबीचमा पर्ने बुवा खोलामा मोटररेवल पुल निर्माण सम्पन्न भएको छ । जन्ते ढुङ्गा गाउँपालिकाका अध्यक्ष शालिकराम बन्जराका अनुसार उक्त पुल गत वर्ष वैशाखदेखि निर्माण थालिएको हो ।  उक्त पुल दुई वर्षभित्र निर्माण गर्ने सम्झौता भए पनि एक वर्ष अगाडी नै सम्पन्न भएको उनले बताए । पुलको लम्बाई एक […]