बालुवाटारमा वार्तापछि दुर्गा प्रसाईं नेतृत्वको अभियानले फिर्ता लियो आइतबारको बन्द

वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरूका सन्दर्भमा विस्तृत छलफल भएको थियो।