अमेरिकी कांग्रेसनल बजेट अफिसमा साइबर आक्रमण, विदेशी ह्याकरको संलग्नता रहेको आशंका

अमेरिकी कंग्रेसनल बजेट अफिसमा भएको साइबर सुरक्षासम्बन्धी घटना सार्वजनिक भएपछि अमेरिकी सरकारी निकायहरू फेरि एक पटक डिजिटल सुरक्षाका सवालमा चिन्तित बनेका छन्। कार्यालयका अनुसार कम्प्युटर प्रणालीमा भएको एक सुरक्षा उल्लङ्घनको पहिचान गरी नियन्त्रणमा लिइएको छ। यस घटनापछि कार्यालयले थप निगरानी र नयाँ सुरक्षा उपायहरू लागू गरेको बताएको छ। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार प्रारम्भिक अनुसन्धानले यो ह्याक […]