मोरङमा २५० मिलिमिटर वर्षा

१४ कात्तिक, काठमाडौँ । बंङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’का कारण यही कात्तिक १२ गते रातिबाट सक्रिय भएको वर्षा पार्ने प्रणाली नेपालको पूर्वकेन्द्रित भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको असरका कारण कोशी …