ट्रम्प प्रशासनले भन्यो–कम्पनीहरूले एच-१बी भिसा दुरुपयोग गर्दा युवाको ‘अमेरिकन ड्रीम’ चोरी भयो
१५ कात्तिक, काठमाडौं । ट्रम्प प्रशासनको श्रम विभाग (लेबर डिपार्टमेन्ट) ले कम्पनीहरूमाथि एच-वानबी भिसाको दुरुपयोग गरेको आरोप लगाएको छ।
एक भिडियो सन्देशमा भनिएको छ, कम्पनीहरूले एच-वानबी भिसाको गलत प्रयोग गरी कम तलबमा विदेशी कामदारहरूलाई रोजगारी दिए, …