काठमाडौँ। प्रहरीले आखेटोपहारसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा खाँडाचक्र नगरपालिका ६, कालीकोटका २५ वर्षीय रमेशबहादुर शाही र २८ वर्षीय कृष्णबहादुर शाही पक्राउ परेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार दुवैलाई काठमाडौँको गोकर्णेश्वर नगरपालिका १, रुप्सेटारबाट ९ कात्तिकमा पक्राउ गरिएको हो। उनीहरुले भालुको पित्तजस्तो देखिने दुईवटा आखेटोपहार बिक्री […]