काठमाडौं– छठ पूजाको चौथो दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सकिएको छ । नदी, तालतलैया र पोखरीको किनारमा सिँगारिएर तयार पारिएका घाटमा केराका थम्बा, झिलिमिली बत्तीबिच अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइने गरिन्छ । तस्बिरमा काठमाडौंको गौरीघाटमा छठ पूजा । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी