बजाज पल्सरको युवालक्षित कार्यक्रम ‘पल्सर आरपीएम’ को पोखरा संस्करण तीन हजारभन्दा बढी दर्शकको सहभागितामा सम्पन्न भएको छ । पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा कात्तिक १४ गते आयोजित कार्यक्रममा मोटरसाइकल स्टन्ट, क्यालिस्थेनिक्स प्रतियोगिता, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ र ग्राफिटी प्रस्तुत गरिएको थियो । कार्यक्रममा पल्सर एन१६० मोटरसाइकलबाट स्टन्ट प्रदर्शन गरिएको थियो । क्यालिस्थेनिक्स प्रतियोगितामा खेलाडीहरूले फ्रिस्टाइल र […]