वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डलाई अनुबन्ध गरेको छ। २८ वर्षीय बायाँहाते ब्याटर रदरफोर्डले अन्तर्राष्ट्रिय तथा विभिन्न फ्रेन्चाइज लिगमा आफ्नो क्षमता देखाइसकेका छन्। उनले वेस्ट इन्डिजबाट ३१ एकदिवसीय र ६१ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। सबैखाले टी–२० क्रिकेटमा २८३ खेल खेलेका उनले ५ हजार […]