पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान,के छ कार्यक्रम ?

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन् । चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुन भण्डारी आज त्यसतर्फ प्रस्थान गरेकी हुन् ।   परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुँदै छ ।  सो सम्मेलनलाई […]