भोटेकोशी बाढीपीडितलाई इप्पानको ५ करोड ५ लाख सहयोग

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड ५ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। इप्पानको बिहीबार बसेको बैठकले इप्पानसम्बद्ध जलविद्युत् कम्पनीहरूका तर्फबाट उक्त रकम सरकारी राहत कोषमा उपलब्ध गराउने निर्णय गरेको हो। इप्पानका अध्यक्ष मोहनकुमार […]