काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू प्रजातन्त्रको पक्षधर भएकाले तत्कालीन राजा ज्ञानेन्द्र शाहले जेल हालेको बताएका छन् । काठमाडौंमा आयोजित आफूसमूहको भेलालाई सम्बोधन गर्दै देउवाले पूर्वराजा ज्ञानेन्द्रलाई आफूले प्रजातन्त्रको खिलाफ जान सक्दिनँ भनेकैले जेल हालिएको बताए । ‘त्यति बेला मलाई न्यायालयले जिताएको हो । मलाई न्यायालयप्रति विश्वास छ।अहिले पनि अदालतबाट न्याय पाउँछु भन्ने विश्वास […]