राइडरका माग सम्बोधन गर्न वार्ताको तयारी, सडक आन्दोलन तत्कालका लागि स्थगित

काठमाडौँ । राइडरहरूले उठाउँदै आएका विभिन्न मागको समाधानका लागि सरोकारवाला पक्षबीच औपचारिक वार्ता अघि बढाउने तयारी भएको छ । वार्ताबाट समस्या समाधानको पहल हुने भएपछि राइडरहरूले जारी सडक आन्दोलन तत्कालका लागि स्थगित गर्ने भएका छन् । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको उपस्थितिमा मंगलबार भएको छलफलमा राइडरका माग र त्यसको सम्बोधनका विषयमा सरोकारवाला पक्षबीच छलफल भएको […]