दलित समुदायका थर सूचीकरणअघि मन्त्रालयले माग्यो सुझाव

काठमाडौं – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय दलित आयोगबाट सिफारिस भएका दलित समुदायका थरहरूको सूची सार्वजनिक गर्दै सरोकारवाला निकाय, विज्ञ तथा आमनागरिकबाट रायसुझाव र प्रतिक्रिया माग गरेको छ। राष्ट्रिय दलित आयोगले प्रचलित कानुनबमोजिम दलित समुदायका थरहरू सूचीकरण गर्न सिफारिससहितको विवरण मन्त्रालयमा पठाएको थियो। आयोगको सिफारिसका आधारमा थरहरू सूचीकरण गर्नुअघि सम्बन्धित […]