एकता होइन, पुनर्जन्म पर्खिरहेको वाम राजनीति

नेपालमा वाम एकताको बहस नयाँ होइन। जब–जब वाम दलहरू कमजोर हुन्छन्, निर्वाचनमा अपेक्षित परिणाम प्राप्त गर्न सक्दैनन् वा सत्ता राजनीतिमा उनीहरूको प्रभाव खुम्चिन्छ, एकताको चर्चा फेरि सतहमा आउँछ। तर आजको मूल प्रश्न वाम दलहरू एउटै …