सर्लाहीको धनकौल पालिकामा रोजगारीको अवसर, २१ दिनभित्र दरखास्त दिन मिल्ने
सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकाले विभिन्न पदका लागि करार सेवामा कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। गाउँपालिकाले सोमवार प्रथम पटक सूचना प्रकाशित गर्दै योग्य तथा उपयुक्त उम्मेदवारहरूबाट दरखास्त मागेको हो।