नेप्सेमा सामान्य सुधार, कारोबार रकम पौने चार अर्ब नाघ्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ।