काठमाडौं । नापी कार्यालय कलंकीका सर्वेक्षक सुबिन्द्र श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ करोड ७४ लाख ४६ हजार ८१३ रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार श्रेष्ठले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५३ साउन २७ गतेदेखि २०८१ चैत २९ गतेसम्म आर्जन गरेको सम्पत्ति तथा सो अवधिमा भएको खर्चको अनुसन्धान गरिएको थियो। अनुसन्धानका क्रममा […]