के सरकारले भनेझैं नेपाल ‘बफर स्टेट’ हो ?

२ वैशाख, काठमाडौं । सरकारले संसद्‍मा प्रतिनिधित्व गर्ने ६ वटा राजनीतिक दलका चुनावी घोषणापत्र, संकल्पपत्र र वाचापत्रहरूलाई समेटेर दुई दिनअघि 'राष्ट्रिय प्रतिबद्धतापत्र' को एउटा एकीकृत मस्यौदा सार्वजनिक गरेको छ। १० दिनभित्र सुझाव दिनका लागि भन्दै सार्वजनिक …