विद्युत बक्यौता विवाद फेरि चर्कियो, बालेन नेतृत्वको सरकारमाथि दबाब

डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत आपूर्ति गरिएको विद्युत महसुलको बक्यौता विवाद फेरि सतहमा आएको छ। यसअघि सरकारको टाउको दुखाइ बनेको यो विषय अहिले बालेन्द्र शाह नेतृत्वको सरकारको काँधमा आइपुगेको छ। नेपाल विद्युत प्राधिकरण ले बक्यौता तिर्न उद्योगीहरूलाई पत्राचार गरेसँगै विवादले नयाँ मोड लिएको हो। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य ले बक्यौता उठाउन पत्र पठाइएको पुष्टि […]