सर्वोच्चले के आधारमा गगन थापालाई आधिकारिकता दियो ?

४ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले शुक्रबार राती नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको छ । सर्वोच्चको यो निर्णयसँगै गगन थापा समूहले नेतृत्व गरेको समूहले पाएको आधिकारिकताको निरन्तरता हुनेछ । सर्वोच्च …