गौरीफन्टा नाकामा यात्रुसँग बढी भाडा असुल्ने अटोचालक ‍पक्राउ

२९ चैत, धनगढी । कैलालीको गौरीफन्टा नाकामा आइतबार बिहान भारतबाट फर्किने क्रममा बाजुराको बूढीगंगा नगरपालिका-८ कि सुनिता कुमालबाट चोकिएको दर भन्दा अस्वभाविक रकम असुल्ने अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको टोलीले …