आइसिएफसि फाइनान्सको ऋणपत्र नेप्सेमा सूचीकृत

आइसिएफसि फाइनान्स लिमिटेडद्वारा जारी “८% आइ.सि.एफ.सि. फाइनान्स लिमिटेड डिबेञ्चर २०८९” नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। सूचीकरणसम्बन्धी सम्झौता सोमबार सम्पन्न भएको हो। कम्पनी ऐन, २०६३ अनुसार स्थापित तथा नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको वित्तीय संस्थाको रूपमा इजाजत प्राप्त कम्पनीले ७ वर्ष अवधिको वार्षिक ८ प्रतिशत ब्याजदर भएको उक्त डिबेञ्चर निष्काशन गरेको हो। प्रति […]