काठमाडौं- इराकमा अमेरिकी सैन्य विमान खस्दा चार जनाको ज्यान गएको छ । पश्चिमी इराकमा अमेरिकी सेनाको केसी-१३५ इन्धन वाहक विमान खसेको हो । घटनामा चालक दलका चार सदस्यको मृत्यु भएको अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले जानकारी दिएको छ । बिहीबार दिन भएको यस दुखद दुर्घटनामा विमानमा सवार कुल ६ जना मध्ये चार जनाको मृत्यु भएको पुष्टि […]