प्युठानमा कांग्रेसका पोखरेल र एमालेका थापाको चुनावी खर्च २४ लाख बढी

२८ फागुन, प्युठान । प्रतिनिधिसभा सदस्यका लागि प्युठानमा भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार डा.गोविन्दराज पोखरेल र नेकपा एमालेका उम्मेदवार सूर्य थापाले आफ्नो चुनावी खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका छन्। फागुन २१ गते भएको निर्वाचनमा पोखरेलले २४ …