चुनाव आउन २ दिन बाँकी : आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

आयोगले आजदेखि मतदानको दिन मतदानकेन्द्र बन्द नहुञ्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो ।