काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनको सबै तयारी अन्तिम चरणमा पुगेको छ। निर्वाचनका लागि मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री सबै जिल्लामा पुर्याइसकिएको छ। पहाडी र हिमाली जिल्लाका मतदान केन्द्रमा खटिइने मतदान अधिकृतले आवश्यक निर्वाचन सामग्री बुझबुझारथ गरी कार्यक्षेत्रतर्फ लागि सकेका छन् भने तराई-मधेस र सहरी जिल्लामा भने मतदान अधिकृतको अनुशिक्षण भइरहेको छ। “दुर्गम जिल्लाका मतदान केन्द्रमा आवश्यक […]