काठमाडौँ– काठमाडौं निर्वाचन क्षेत्र नंम्बर ५ मा उम्मेदवार रहेका एमाले नेता ईश्वर पोखरेललाई नै मत किन भन्दै एमालेले आफ्नो धारणा सार्वजनिक गरेको छ । राष्ट्रिय स्वाधीनताको रक्षा, सामाजिक एकताको प्रवर्द्धन, संविधानको संरक्षण तथा सुशासनमार्फत समृद्धिको यात्रालाई अगाडि बढाउने लक्ष्यसहित उनलाई समर्थन गर्न अपिल गरिएको हो । उनलाई मत दिनुपर्ने आधार प्रस्तुत गर्दै राष्ट्रिय सार्वभौमिकताको रक्षा […]